विश्वमा पाइने ३२ प्रजातिमध्ये २९ प्रजातिका गुराँस पाइने गुराँसको राजधानी भनेर चिनिने सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल तिनजुरेमा चैतको मध्यसम्म पनि गुराँस फुल्न सकेको छैन।

पोहोर माघदेखि नै फूल्न थालेको गुराँस यसपाली भर्खर कोपिला मात्र लाग्नुले जलवायु परिवर्तनको स्पष्ट संकेत गरेको बुझ्न सकिन्छ।

गुराँस फुलेर ढकमक्क हुँदा देखिने वनको मनमोहक दृश्य हेर्न आउने पर्यटक हरु चहलपहल पनि यसपाली छैन। यदि यो जलवायु परिवर्तनको असर हो भने यसपाली किसानहरुलाई पनि बालीनाली उत्पादनमा समस्या पर्ने निश्चय छ।

अत्यधिक औद्योगिकीकरण बाट सृजित हुने विश्वव्यापी उश्निकरणको प्रभावले हुने जलवायु परिवर्तन लाइ नियन्त्रण गर्न अब पनि विश्वले पहल नगर्ने हो भने निकट भविष्यमा नै पृथ्वी बाट जीवनको समाप्ति हुने विशेषज्ञ हरुको अनुमान सहि सावित नहोला भन्न सकिन्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah