१५० किलो गाँजा ल्याउँदै गरेको अवस्थामा भारत अररियाका २९ वर्षीय दिपक झा र ३० वर्षीय सिन्टुकध कुमार सिंहलाई मोरङका प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय रङ्गेली र प्रहरी चौकी अमाहिवरियाती मोरङबाट खटिएको टोलीले रङ्गेली नगरपालिका–२ चेका खोलास्थित गहुँबारीमा उनीहरु पक्राउ परेका हुन।

उनीहरूले मोरङको रङ्गेली नगरपालिका–३ रन्जनीस्थित वीरबहादुर कार्कीको घरमा गाँजा लुकाईछिपाई राख्ने गरेको अनुसन्धानको क्रममा खुलेपछि खानतलासी गर्दा थप ८४ किलो गाँजा भेटिएको थियो।

यसरि उनीहरुको साथबाट कुल २३४ किलो गाँजा बरामद भएको हो।

पक्राउ परेका सबैजना विरूद्ध मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah