दमक नगरपालिका भरि भोलि रामनवमिको दिन एक दिन बिदा हुने भएको छ।

नगरपालिकाले आज विज्ञप्ति जारि गरि उक्त घोषणा गरेको हो। विज्ञप्तिमा भोलि चैत्र १६ गते बिहिबार रामनवमी परेको हुदा उक्त एक दिन दमक नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा मातहतका आधारभूत स्वास्थ्य केन्द्र र शैक्षिक संस्था हरुमा स्थानीय बिदा दिइएको भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय