काठमाडौं/ महानगरपालिकाका मेयर बालेन शाहले आज शनिबारदेखि देखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै यस्तो बताएका हुन् ।

आज बिहान फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने जानकारी गराएका छन् ।

उनले भनेका छन् ‘‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ,’ मेयर बालेनले फेसबुकमा लेखेका छन् ।’

देश सफा गर्न नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah