नेपालगञ्जमा हतियार प्रदर्शन गरेको भिडिओ बाहिरिएपछि प्रहरीले चक्रे मिलन समूहका गणेशबहादुर बोगटीलाई सोमबार राति पक्राउ गरेको छ।

चक्रे मिलनसहित केही युवाहरू होटलबाट बाहिरिँदै गरेको र बोगटीले बन्दुक बोकेको भिडिओ सामाजिक सञ्जाल टिकटकमा राखेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले प्रारम्भिक रूपमा हेर्दा लाइसेन्स लिएको देखिएपनि त्यसरी खुला रूपमा प्रदर्शन गर्दै हिँड्न नमिल्ने भएको हुनाले खबर पाएपछि टोली पठाएर पक्राउ गरेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah