एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विकेट दिलाएका हुन्।
ऐरीले २२‌.५ ओभरमाओमानका आयान खानलाई आउट गराएका हुन्। खानले २८ बलमा २९ रन बनाए।

यसअघि नेपालका लागि सन्दीप लामिछानेले तीन र ललित राजवंशीले एक विकेट लिएका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१० रन बनाएको छ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक १०८ रन बनाए। कीर्तिमानी शतक प्रहार गरेका कुशलले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे।

यस्तै सोमपाल कामीले पनि ६३ रन बनाउँदै अर्धसतकीय पारी खेले। ४८ बलमा उनले ९ चौका प्रहार गरे।

यसअघि पहिलो खेलमा नेपालले मलेसियाविरूद्ध ६ विकेटको शानदार जित हात पारेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah