चितवन ।  चितवनसहित बारा र तनहुँ गरी तीन क्षेत्रमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरु हुने भएको छ ।

मतदानको समय सकिएपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको बताउँदै आजबाट मतगणना गरिने बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर