तनहुँ – प्रतिनिधि सभा सदस्यकाे उपचुनावअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना चलिरहेकाे छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।

अहिलेसम्म १८ वडाको २३ हजार छ सय ८२ मतगणना गर्दा वाग्लेले ११ हजार आठ सय ४५ मत पाउनुभएकाे छ भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सात हजार ५९ मत पाउनुभएकाे छ । यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले चार हजार ३३ मत पाउनुभएकाे छ ।

अहिले वाग्ले भट्टराईभन्दा चार हजार सात सय ८६ मतले अगाडि हुनुहुन्छ । भट्टराईले वाग्लेसँगकाे मतान्तर घटाउँदै लानुभएकाे छ । अहिले देवघाट गाउँपालिकाको मतगणना हुँदै गर्दा भट्टराईले वाग्लेसँगकाे अन्तर घटाउँदै लानुभएकाे हाे । उज्यालो अनलाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah