सेयर बजारमा सामान्य अंकको सुधार आएको छ। सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से २.७१ अंकले बढेर १८८८.३२ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ०.२३ अंकले बढेको हो। आज २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर ७५ करोड १३ लाख ३० हजार ३९३ रुपैयाँमा खरिदबिक्री भयो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। पिपुल्स पावरको सेयर मूल्य ८ प्रतिशतले बढ्दा एनआईबीएल प्रगति फन्डको सेयर मूल्य ७ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा कालिञ्चोक दर्शन शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड ८१ हजार मूल्यको सेयर कारोबार भयो।

यसैगरी शिवम् सिमेन्टको २ करोडको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये ९ को मूल्य बढ्यो भने ४ को घट्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah