चितवन-२ मा शानदार मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार लामिछानेले ४५, ८४२ मतसहित अग्रस्थानमा छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम् प्रतिद्वन्द्विभन्दा ३७ हजार ४१७ मतान्तरले लामिछाने अगाडि रहेका छन्।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जीतनारायण श्रेष्ठले ८४२५ मत ल्याएर दोस्रो स्थानमा छन्।

एमालेका रामप्रसाद न्यौपाने ८३३० मतसहित तेस्रो स्थानमा छन्। चितवनको इच्छाकामना, भरतपुर र कालिका-२ सम्मको मतगणना भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah