काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बेलुका ४ बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हरेक मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ ।