हिजो झिनो अंकले बढेर बन्द भएको नेप्से,आज मंगलबार १७ अंकभन्दा बढी बढेर बन्द भएको छ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।

मंगलबार नेप्से परिसूचक १७.३६ अंक बढेर १९०५.६८ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ४.२७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ इण्डेक्स १.५६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन ७५ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २६४ स्टकको २७ हजार ७६६ पटकको कारोबारमा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको २७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

आज तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक ८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन खप्तड लघुवित्तको शेयरमूल्य ७.८५ प्रतिशत बढेको छ। कारोबारमा आएको सनराइज ब्लुचिप फण्डको इकाईमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah