एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि भइरहेको खेलमा नेपालले कुवेतविरूद्द लगातार दुईवटा विकेट गुमाएको छ ।
३५.२ ओभरमा रन लिने क्रममा आरिफ शेख आउट भए । लगत्तै दीपेन्द्रसिंह ऐरी पनि पहिलो बलमै क्याचआउट हुन पुगे

३५.२ ओभरमा रन लिने क्रममा आरिफ शेख आउट भए । लगत्तै दीपेन्द्रसिंह ऐरी पनि पहिलो बलमै क्याचआउट हुन पुगे

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।