झापामा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दमक नगरपालिका-९ निवासी २८ वर्षीय अरुण दनुवार, सोही ठाउँका २३ वर्षीय आश्विन राई, कमल गाउँपालिका–६ निवासी २५ वर्षीय न्युसन राई र दमक–२ निवासी २० वर्षीय अभिषेक राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार दमक–९ मा आइतबार बेलुका लागुऔषध खरिद बिक्री भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले अरुण र आश्विन बसेको कोठाबाट ३ सय मिलिग्राम ब्राउन सुगर, एक थान डिजिटल तराजु र नगद ६० हजार ७ सय ५० रुपैयाँ बरामद गरेको थियो।

त्यस्तै प्रहरीले दमक–१ बाट न्युसन र अभिषेकलाई ८ सय मिलिग्राम ब्राउन सुगर, एक थान डिजिटल तराजुसहित पक्राउ गरेको हो।  ब्राउन सुगरसहित पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah