उपप्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले भारत र चीनबीचको सीमा विवाद शान्तिपूर्ण रुपमा समाधान होस् भन्ने पक्षमा नेपाल रहेको स्पष्ट पारेका छन् । उनले समस्या वार्ता मार्फत समाधान हुनुपर्ने पक्षमा नेपाल रहेको स्पष्ट पारे ।

सोमबार आफ्नो कार्यकक्षमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री महराले चीन र भारतबीचको समस्या समाधानका लागि दुवै देशले शान्तिपूर्ण मार्ग अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

उनले चीन र भारत मध्ये कुनै देशको पक्षमा पनि नेपाल नजिक नभएको भन्दै दुवै देशलाई सम्यमता अपनाउन आग्रह गरे ।

भारत र चीनबीच डोक्लाङ सीमाका विषयमा उत्पन्न विवादले पछिल्लो समय उग्ररुप लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah