११८ रनको विजयी लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालले ओपनर ब्याट्सम्यान आशिफ शेखलाई ८ रनको स्कोरमा गुमाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यूएईको आयान अफ्जल खानले शेखलाई एलबिडब्ल्यूको धरापमा पारेका हुन् ।

यसअघि दोस्रो ओभरको दोस्रो बलमै नेपालका कुशल भूर्तेल एक रन बनाएर आउट भएका थिए । उनी पनि एलबिडब्ल्यू आउट भएका हुन् ।

ताजा अवस्थामा नेपालल ७ ओभरमा २ विकेट गुमाएर २१ रन बनाएको छ ।