काठमाडौँबाट भरतपुरका लागि उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा समस्या देखिएपछि काठमाडौँ नै फर्काइएको छ ।

आज दिउँसो सवा ३ बजे ४७ जना यात्रु लिएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको बुद्धको जहाज (बिएचए ३७३) भरतपुर विमानस्थलमा अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको हो ।

उक्त जहाज दिउँसो ३ :५५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सकुसल अवतरण गरेको बताइएको छ ।

जहाजमा आएको प्राविधिक समस्याका कारण भरतपुर विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडौँ फिर्ता भएको र यात्रुलाई अर्को जहाजमा राखेर गन्तव्यमा पुर्याउने बुद्ध एयरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah