राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएको बर्षदिन बित्न नपाउदै पार्टी फूटेपछि यसको प्रभाव झापामा पनि परेको छ । दूइ केन्द्रिय सदस्य सहित दूइवटा भातृ संगठनहरु पनि पशुपति शम्शेर जबराले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिकको समर्थन उभिएकाछन् ।

राष्ट्रिय प्रजातन्त्रिक यूवक संगठन र राष्ट्रिय प्रजातान्तित्र बिद्यार्थी संगठन झापाले जबराले नेतृत्व गरेको पार्टीमा बिलय हुने लिखित निर्णय नै गरेकाछन् । यसले थापाले नेतृत्व गरेको पार्टीको जिल्ला तहमा खैलाबैला मच्चिइको छ ।

युवक संगठनका झापा अध्यक्ष खेमबहादुर दाहाल र बिद्यार्थी संगठन झापाका अध्इक्ष सुनिल राइले बिज्ञप्ति जारी गरेर नै जबराको समर्थन गरेकाहुन् । यसभन्दा अगाडि नै झापाका प्रविण चाम्लिग र रोहि राजबंशी जबराको पक्षमा गइसकेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah