अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क–८,किमडाँडामा भिरमाहुरीले चिलेर ५ जना घाइते भएका छन् ।

सन्धिखर्क–२ र ८ को सिमानाको खरबारीमा खन्युको घाँस काट्ने क्रममा भिर माहुरीले स्थानीयलाई चिलेकाे थियो ।

घाइते पाँच जनाको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी निम रानाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर