काठमाण्डो – सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । यो हिजोको भाउ भन्दा तोलामा चार सय रुपैयाँले धेरै हो ।

चाँदीको भाउमा भने गएको बिहीवारदेखि कुनै घटबढ भएको छैन । चाँदी आज पनि तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय