सुनसरी / पन्ध्र महिना भित्र लगाउनु पर्ने नियमित खोप छुटेका बालबालिकाहरुलाइ आज खोप लगाइन्दैछ । पाँच वर्ष मुनिका बालबालिकाहरुलाइ देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार नियमित खोप लगाउँदैछ।

सरकारले यही वैशाख १५ गते नियमित खोप दिएको थियो। छुटेका बालबालिकालाई खोप लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बृहत खोज र खोप अभियान सञ्चालन गरेको छ। मन्त्रालयले आज पाँच वर्ष मुनिका बालबालिकालाई निशुल्क १३ प्रकारको खोप दिँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah