भारतबाट पेट्रोलियम पदार्थको मूल्य सस्तिएर आएको छ।

नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार भारतीय आयल निगमबाट पेट्रोल प्रतिलिटर ९ रूपैयाँ र डिजेल ८ रूपैयाँले घटेर आएको हो।

भारतीय आयल निगमले हरेक १५/१५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ।

नयाँ मूल्य सूचीअनुसार यहाँ पेट्रोल र डिजेलको बिक्री मूल्य कसरी निर्धारण गर्ने भन्ने विषयमा निर्णय गर्न बाँकी नै रहेको ठाकुरले बताए।

हाल पेट्रोल प्रतिलिटर एक सय ७५ र डिजेल प्रतिटिर एक सय ६५ रूपैयाँमा बिक्री भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah