सरकारी स्वामित्वको १०५ बर्ष पुरानो संस्था साझा प्रकाशनमा एक अध्यक्ष हुनुपर्नेमा नियुक्त दुईजनाको भएको पाईएको छ ।
सहकारी विनिमयअनुसार सञ्चालन हुँदै आएको साझामा सहकारी विकास बोर्डले तेजकुमार शर्मालाई अध्यक्षमा नियुक्त गरेको छ भने हाल साझाको अध्यक्ष तथा महाप्रवन्धकको जिम्मेवारी सम्हालिरहेका डोलिप्रसाद शर्माको शिक्षा मन्त्रालयले नियुक्त गरेको हो ।
खबर आजको नागरिक दैनिकमा छ ।



