काठमाण्डौं साउन २५,

शिक्षा क्षेत्रमा सुधार गर्नेभन्दा क्षणिक स्वार्थ पुरा गर्न सहमति हुने गरेकाले समग्र शिक्षा क्षेत्र अस्तब्यस्त बन्दै गएको सरोकारवालाले औंल्याएका छन् ।

यको उदाहरण शिक्षा मन्त्रलाय बनेको छ ।

शिक्षा मन्त्री गोपालमान श्रेष्ठले हाल यस्तै एक सहमति अस्थायी शिक्षकहरुसंग गरेका छन् ।

शिक्षक सेवा आयेगले गत असार २४ गते निश्चित गरको १९ हजार २ सय ६५ स्थायी पदको परीक्षाकाा लागि अस्थायी शिक्षक परीक्षाको तयारीमा जुटेका थिए ।

तर उनीहरु एकाएक आन्दोलनमा उत्रिएका छन् ।,यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah