झापास्थित दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिवको सरुवा गरेसँगै प्रमुख प्रशासकीय अधिकृत निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा पठाएको छ ।

दमकमा तार्केश्वर नगरपालिका काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई पठाइएको छ । डम्बरुले एक महिलासँग नगरपालिकाको क्वाटरभित्रै अश्लील क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जाल टिकटकमार्फत बारिएपछि विवादमा परेका थिए । त्यसपछि उनलाई मन्त्रालयले पत्र काटेर बोलाएका थिए । प्रदेश टाइम्स बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88