दमकमा ओली एण्ड एशोसिएटले ‘ग्लोबल एजुकेशन एक्सपो २०२३’ आयोजना गर्ने भएको छ ।

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी भाद्र १३ गते ‘ग्लोबल एजुकेशन एक्सपो २०२३”अर्थातः विश्व शिक्षा मेला आयोजना हुने भएको हो ।

” ग्लोबल एजुकेशन फेयर’ विद्यार्थीहरुका लागि समर्पित गरिएको हो, उनले भने, ‘यस विश्व शैक्षिक मेलाबाट विदेशमा रही थप अध्ययन गर्न र विदेशमा गई अध्ययन गर्न इच्छुक विद्यार्थीहरुको लागि फाइदाजनक हुनेछ ।’

‘विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका लगायतका देशहरुको बोरमा बुझ्न र सम्बन्धित परामर्शदाताहरुलाई भेट्ने अवसर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर