काठमाडौँ- संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सूर्य सुवेदीका अनुसार मन्त्री किरातीका पिताको आज बिहान निधन भएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।