नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

मुत्रनलीमा देखिएको समस्याका कारण गठ्ठाघरस्थित नागरिक अस्पतालमा एक महिनादेखि उपचाररत बाबुरामलाई आज अस्पतालमै पुगेर ओलीले भेट गरेका हुन् ।

प्रदेश नम्बर दुई चुनावी अभियानमा व्यस्त ओली इलामबाट काठमाडौं आएलगत्तै अस्पताल पुगी बाबुरामलाई भेटेर स्वास्थ्यलाभको कामना गरेको उनका निजी सचिव अनिश दाहालले जानकारी दिए ।

एमाले अध्यक्ष ओलीसँगै पूर्वमन्त्री तथा एमाले युवा नेता महेश बस्नेत र सूर्यबिनायक नगरपालिकाका मेयर बासुदेव थापा पनि अस्पताल पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah