भारतको सोनीपतमा दीपक नाम गरेका एक युवकले फेसबुकमा लाई भिडियो अन गरेर आत्माहत्या गरेका छन् । फेसबुकमा लाई हेरिरहेका उनका साथीहरुले उनलाई यस्तो नगर्न आर्गह गर्न थाले तर उनी भिडियोमा आउनथालेको कमेन्टलाई बेवास्था गर्दै पंखाको सिलिगंमा झुण्डिएर आत्माहत्या गरे ।

उनको यो हर्कत हेरिरहेका नजिकका साथीहरु उनलाई बचाउन तत्काल दीपकको घर पुगे तर उनीहरु त्यहाँ पुग्दा दीपकको शास रोकिईसकेको थियो । उनले आत्माहत्या गर्नुअघि फेसबुकमा छोरा र आफ्नो फोटो पनि पोष्ट गरेका थिए ।

उनकी पत्नी किरणका अनुसार दीपकले दिल्ली पुलिसमा कार्यरत उषा बोस र एएसआई सुरेश बत्सबीच प्रेम सम्बन्ध रहेका थाहा पाएका थिए । उषा र सुरेशले आफ्नो सम्बन्धको बारेमा अरुलाई भनेको भन्दै ज्यान लिने धन्की दिने गरेका थिए । बारम्बारको उनीहरुको धम्की सहन नसककी दीपकले आत्माहत्या गरेका थिए ।

दीपकले आत्माहत्या गर्नुअघि लेखेको सुसाईट नोटमा पनि आफ्नो मृत्युको कारक उषा र सुरेश रहेको अुलाएका छन् । प्रहरीले घटनाको अनुषन्धान भैरहेको जनाएको छ ।

https://youtu.be/MCHnPNh0AEE

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah