दमक/ झापाको दमक २ स्थित हम्सेदुम्से सामुदायिक वन भित्र रतुवा घाँट नजिकै एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । ५५/६० बर्षको जस्तो देखिने शव कस्को हो ? भन्ने पहिचान नखुलेको प्रहरीको भनाई छ ।

विहान जंगलमा घाँस काटन जाने महिलाले शव देखेपछि हल्लाखल्ला गरी प्रहरीलाई खबर गरेका थिए । त्यहाँ प्रहरी पुगेर अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय