दमक/राप्रपा फूटेपछि पशुपति शम्शेर जबराले नेतृत्व गरेको नयाँ पार्टीमा जाने झापामा लहर चलेको छ । राप्रपाबाट फूटेर बनेको राप्रपा प्रजातपन्त्रिकमा जाने क्रम बढेको पाइएको हो ।

यसैक्रममा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघका मेची अञ्चल इन्चार्ज कुलबहादुर तामाङ(अनिल) र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ आवद्ध रहेको राष्ट्रिय प्रजातन्त्रिक हलुका सवजारी यातायात ट्रेड यूनियन दमकका अध्यक्ष डिल्लिराम योगीले आफूहरु जबराको साथमा गएको बताएकाछन् ।

उनिहरुले एक बिज्ञप्ति जारी गरेर नै महासंघको अञ्चल समिति र दमक नगर समितिले राणाको कदम स्वागत गर्दै समर्थन गरिएको उल्लेख गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah