कमल गा पा वडा न २ को वडा प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ,  ८९ लाख वजेट मा बनिएको यो भवन को ठेक्का अंशुबी-कन्काई बबई जे भि, दमक झापा लिएको थियो ।

सुरु मा निर्माण कार्य सुस्त भएतापनी अन्तिम चरण मा तिब्र गति लिएर निर्माण कार्य समयमा सम्पन्न भएको हो । हिजो बिहिबार कमल गा पा कि उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी) ज्यु को संयोजकत्वमा रहेको अनुगमन समिती वडा अध्यक्ष असोक सुब्बा ज्यु, कार्यपालिका सदस्य चन्द्रकला आङ्ग्दाम्बे, कमल गा पा पुर्वधार विकास शाखा प्रमुख सागर यादव, सब ईन्जिनियर दुर्गेन्द्र कार्की ले निर्माण स्थल मा गई अनुगमन गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah