दमक/ डाईनामिक पब्लिक लाईब्रेरी (डिपिएल) को नयाँ नेतृत्व चयन भएको छ । झापाको दमकमा मुख्य कार्यालय रहेको डिपिएलको आज कमल गाँउपालिकामा भएको अधिवेसनले बालचन्द्र कार्कीको अध्यक्षतामा नयाँ समिति बनेको हो ।

कार्यक्रमको उद्घाटन शत्रको प्रमुख अतिथि कोशी प्रदेश सभाको सभामुख अमर विष्ट र समापन शत्रको प्रमुख अतिथि प्रतिनिधि सभा उपसभामुख इन्दिराराना मगर रहेकी थिईन् ।

पठन सस्कृतीको विकासका लागि भेषराज न्यौपानेको सोच र अग्रसरतामा डिपिएलले नेपालमा नै उदाहरणिय काम गर्दै आएको छ । यस्तो छ नयाँ नेतृत्व-

अध्यक्ष-बाल चन्द्र कार्की
निबर्तमान अध्यक्ष- हेमन्त नेपाल
बरिष्ठ उपाध्यक्ष-अनु भण्डारी
उपाध्यक्ष-दिवस खतिवडा
उपाध्यक्ष-श्रेयसी थापा
महासचिव- महेश भण्डारी
कोशाध्यक्ष- कमल गैरे
निर्देशक-जीवन सापकोटा
निर्देशक गुणराज गिरी
निर्देशक-प्रबेस दुलाल
निर्देशक- बिश्वास गौतम
निर्देश- सरु गिरी
निर्देशक-आयुस बाटाजु
निर्देशक-सरु गिरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय