
दमक/झापाको दमकमा रतुवापुलमा वाज वे गरेपछि रतुवापुलमुनीबाट जाँदै गरेको एउटा टिपर पुलमुनी पल्टेको छ । विस्तृत विवरण आएको छैन । डाइभसनका लागि पुलमुनी कच्ची सडक बनेको छ । पुलमा नियमित काम हुनुपर्नेमा भएको छैन ।
पुलमा काम नभएपनि पश्चिमबाट आउने सवारी साधनलाई मात्र बुदाउन दिईएको छ । पुल बनाउन शुरु गरेपछि यसलाई निरन्तरता दिनुपर्नेमा ढिलासुस्ति गरेको देखिन्छ ।