दमक/ झापाको दमकमा शनिवार राती ११ बजेतिर बम वा बन्दुक पड्केजस्तो ठुलो आवाज आएपछि भय र त्रास पैदा भएको छ । अत्यत्न ठुलो आवाज आएपछि धेरै मानिसहरु घरबाट बाहिर निस्केका थिए । ठुलै घटना भएको हुनसक्ने भन्दै जिज्ञासा सहित सामाजिक सञ्जाल फेसबुकमा तत्कालै धेरैले यस बिषयमा स्टाटस पनि लेखेका थिए । कतिले प्रहरीसंग बुझेको बताईएको छ ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-मध्यरातमा गृह प्रशासनलाई च्यालेन्ज ठुला बडालाई कानुन नलाग्ने दमक आज ठूलो दुर्घटना बाट बचो ……?

दमकका युवा नेता राम पौड्यालले यस्तो कार्य गर्नेलाई कार्वाही गर्न माग गरेकाछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-मध्यरातमा एकदम त्रसित अवस्था भयाे के यसाे गर्न छुट हाे? प्रसासनने अनुसन्धान गरि,फटाहालाइ कार्वाही होस्।

इलाका प्रहरी कार्यालय दमकका अनुसार दमकको एक होटलमा शक्तिशाली पट्का पटकाउदा ठुलो आवाज आएको हो । नेपालरिका होटलमा उक्त पट्का पटकाईएको हो । प्रहरीले एकजनालाई नियण्त्रणमा लिएको जनाएको छ ।
प्रभावकारी न्यूज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88