दमक/ झापाको दमक ५ मा एक महिलामाथी गोली प्रहार भएको छ । गोलि प्रहारबाट एक महिला घाइते भएको र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
दमक ५ जेष्ठ नागरिक प्रतिस्ठान छेउमा गोली चलेको प्रहरीको भनाइ छ । थप विवरण आउन बाकी छ ।
© 2024, All right reserved to Sawal Nepal