देशभर बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ । अहिलेसम्म ८ जना बेपत्ता भएका छन् । त्यसैगरी १६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।
आइतबार बिहान १० बजेसम्ममा देशभर गरी ५१ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले जानकारी दिएका छन् ।

उनका अनुसार सुनसरीमा ८ जना, रौतहटमा ७ जना, मकवानपुरमा ६ जना, मोरङमा ५ जना, सिन्धुलीमा ४ जना, बाँकेमा ३ जना, सर्लाहीमा २ जना, झापामा ४ जना, सुर्खेतमा २ जना, दाङमा २ जना, बारामा १ जना, धनुषामा १ र पाल्पामा १ जनाको मृत्यु भएको छ । अन्य जिल्लाको विवरण आइनसकेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah