मान्छे अस्पताल अतालिदै किन जान्छ ? आफै बिरामी भएर उपचार तथा आफन्त बिरामी भएपछि दगुदै पुग्छ । तर आइतवार र सोमबार मोवाइल चार्ज गर्नका लागि अस्पताल जानेहरुको भिड देखिन्थ्यो । दमकको आम्दा अस्पतालको हावाघरमा मोवाइल चार्ज गर्नेहरुको घुइचो रहेको थियो ।
तस्विर-आम्दा अस्पतालको हावाघरमा मोवाइल चार्जमा



