गायिका तथा राप्रपा नेतृ कोमल वलीले बाढी पीडितहरूका लागी रू एकाउन्न हजार आर्थिक सहयोगको घोषणा गरेकी छन।

आज बिहान एक ट्विट गर्दै ओलीले तराई क्षेत्रमा हालैको बाढी पहिरो र डुबानबाट पीडितलाई उक्त रकम सहयोग गर्ने जनाएकी छिन।साथै ओलीले यो आफ्नो तर्फबाट सानो सहयोग भएको साथै सबैलाई सबैलाई राहातको पनि अपिल गरेकी छन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर उक्त रकम कसरी सहयोग गर्नेबारे भने ओलीले केही छुलाएकी छैनन।