सरोज भट्टराई
दूधे/झापाको शिवसताक्षी नगरपालिका वडा नं.४ विश्वडुम्बाका बाढीपिडितलाई राहत समाग्री वितरण गरिएको छ । शिवसताक्षी लाइन्स क्लब र सतासीधाम जेसीजले संयुक्त रुपमा ६४ घर परिवारलाई १ लाख २० हजार बराबरको राहत सामाग्री वितरण गरेको हो ।

स्थानीय कनकाई आधारभुत विद्यालयमा आश्रय लिएर बसेका ३४ घर परिवार र सोही वडाका त्रिभुवन माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका ३० घर परिवारलाइलाई ६४ बोरा चालम, तेल, नुन, चिउरा, चाउ चाउ वितरण गरेको हो ।

सरकारको तर्फ कुनै पनि राहत समाग्री उपलब्ध नभएको अवस्थामा केही राहतका लागि हामीले दूधे र झिलझिले बजारबाट रकम संकलन गरी राहत सामाग्री वितरण गरेको शिवसताक्षी लाइन्स क्लवका अध्यक्ष यामनाथ काफ्लले बताए ।
गएको शुक्रबार आएको कनकाईको बाढीले जनताको तटबन्ध भत्काउँदा शिवसताक्षी ४ विश्वडुब्बाका बासिन्दा विश्तापित बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah