राष्ट्रिय

दमकमा रथयात्रा (भिडियो हेर्नुहोस)


      २०७४ श्रावण ३१, मंगलवार १५:४८

झापाको दमक आज रथयात्रा निकालिएको छ । कृृष्णजन्मष्टमिको अवसर पारेर बिभिन्न संघसंस्थाहरुको अगुवाइमा रथयात्रा निकालिएको हो । गतबर्षदेखि रथयात्रा निकाल्न शुरु गरिएको भएपनि शुरुमा नै रथ बिग्रेको थियो ।

यो बर्ष भने रथलाइ ब्यवस्थित गरिएको रथ ब्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बुढाथोकीले बताए । रथयात्राले दमक बजार परिक्रमा गरेको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार