
https://youtu.be/7SVRZL0Asxc
झापाको दमक आज रथयात्रा निकालिएको छ । कृृष्णजन्मष्टमिको अवसर पारेर बिभिन्न संघसंस्थाहरुको अगुवाइमा रथयात्रा निकालिएको हो । गतबर्षदेखि रथयात्रा निकाल्न शुरु गरिएको भएपनि शुरुमा नै रथ बिग्रेको थियो ।
यो बर्ष भने रथलाइ ब्यवस्थित गरिएको रथ ब्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बुढाथोकीले बताए । रथयात्राले दमक बजार परिक्रमा गरेको थियो ।
https://youtu.be/7SVRZL0Asxc