बिश्व प्रशिद्द मोबाईल कम्पनि XIAOMI ले आफ्ना ग्राहकहरुकोलागी एउटा बिलकुलै नयाँ सुविधा प्रदान गर्ने भएको छ। Smartphone हरुको प्रतिस्पर्धाको दौडमा यो अफर बिल्कुलै नयाँ र लाभदायक देखिन्छ।
कम्पनीले आफ्ना सम्पूर्ण फोनहरुमा एक वर्षको निशुल्क बिमाको योजना ल्याएको छ।
अब हरेक XIAOMI स्मार्टफोन खरिद गर्दा तपाईले निशुल्क बिमा पाउनु हुनेछ। कम्पनीले फोनमा आकस्मिक खराबी आएमा, चोरी भएमा साथै भौतिक क्षति भएमा समेत बिमाको ब्यबस्था गरेको छ।
XAIOMI ले मिति २०१७ अगस्ट ८ पछि खरिद गरिएका सम्पूर्ण स्मार्टफोनहरुमा यो सेवा उपलब्ध गराउने छ साथै यो सेवा बिल्कुलै निशुल्क हुने कुरा MI NEPAL ले जनाएको छ। साथै हरेक स्मार्टफोनमा २ वर्ष को वारेन्टी समेत रहेको छ ।










