मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययन अध्यापनमा सफलता मिल्नेछ l नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ l साथीभाईसंग रमाइलोमा समय बित्नेछ l

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धेरैले काममा सहयोग गर्ने तत्परता देखाउनेछन l सोचेको आटेको काममा सफलता मिल्नेछ l पढाई लेखाइमा सफलता मिल्नेछ l

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनग्य धन कमाउने अवसर मिल्नेछ l सोचेको कामहरु पुरा हुनेछन l राजनीतिक काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ l

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) काममा धेरैले सहयोग गर्नेछन l रमाइलो यात्राको मौका मिल्नेछ l सामाजिक र धार्मिक काममा रुची बढ्नेछ l मन खुसि रहनेछ l

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पढाई लेखाइमा प्रगति हुनेछ l सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ l सोचेको आटेको काममा सफलता मिल्नेछ l

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काम गर्ने उत्साह र हौसला बढ्नेछ l पढाई लेखाइमा सन्तोषजनक प्रगति हुनेछ l अचानक स्वास्थ्यमा समय आउनेछ l

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक समस्या समाधान हुनेछ l पढाई लेखाइमा सफलता मिल्नेछ l स्वास्थ्य सामान्य रहनेछ l घरायसी काममा झमेला आउनेछ l
कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका अधुरा कामहरु सुचारु हुनेछन l पारिवारिक सम्बन्धमा सुधार आउनेछ l आफन्तको सहयोग मिल्नेछ l अचानक स्वास्थ्यमा समस्या आउनेछ l
कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काममा साथीभाईको सहयोग मिल्नेछ l पारिवारिक सम्बन्धमा सुधार आउनेछ l साथीसंग भेटघाट हुँदा मन खुसि रहनेछ l
बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नोकरीमा पदोन्नतिको योग रहेको छ l सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ l साझेदारी काममा विवाद आउनेछ l
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साथीभाईसंग रमाइलोमा समय बित्नेछ l दाम्पत्य जीबन सुखमय बित्नेछ l पढाई लेखाइमा प्रगति हुनेछ l मन खुसि रहनेछ l
मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ l आफन्तको सहयोग मिल्नेछ l पढाई लेखाइमा प्रगति हुनेछ l घरायसी काममा मन लाग्नेछैन l

हाम्रो पात्रो बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah