साउन ३२ – नवलपरासीको सुस्तामा २ सय ६५ घर डुबानमा परेको छ ।

मंगलबार रातिदेखि नै पानी परेपछि २ सय ६५ घरपरिवारले स्थानीय जनता दलित प्राथमिक विद्यालयमा आश्रय लिइरहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाढीका कारण २५ घर भत्किएको छ भने २ सय ६५ घरको अन्नपात नोक्सानी भएको छ ।

अहिले पनि पानी परिरहेकाले नारायणी नदीमा बाढी आउने भन्दै स्थानीय बासिन्दा चिन्तामा परेका छन् ।