सहयोगको लागी अपिल, सेयर गरि सकेको सहयोग गर्नु होला

दमक १ स्थायी घर भइ मलेसियामा मजदुरी गर्दै गरेका भाइ अरुण वि.क. को दुवै मृगौला फेल भइ हाल भक्तपुर स्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार भैरहेको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकोले, सहयोगी हृदयका सम्पुर्णमा आफुले सक्दो सहयोग गरि जिवनरक्षा गरिदिनुहुन अपिल गरेका छन।

सहयोगको निम्ति हालै दमकमा ५ सदस्यीय अरुण बचाउ समिती गठन भएको र नगरपालिकाको कार्यालयले समेत आर्थिक सहयोगको निम्ति सिफारिस गरेको हुदा सम्बन्धित सबैमा सहयोगको निम्ति अनुरोध गर्दछु। सेवा नै धर्म हो ।

सम्पर्कको निम्ति सम्योजक- सुरज बन्जारा(9817010487)

 

सदस्य- रोहित गहतराज ( 9814907733)

सदस्य- खड्ग ब. बि.क. (9842667675)

सदस्य- मङ्गल सिङ (9816950872)

सदस्य- विशाल सङ्ग्रौला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah