धरान/नेपाल बैंक धरान शाखाका गोल्ड लोनका म्यानेजर होम भट्टराई सहित ११ जनालाई पक्राउ परेका छन् ।

पित्तललाई सुन भन्दै धितो राखेर रकम निकासा गरेको आरोप कर्मचारमिाथि लागेको छ ।स्थानिय ब्यापारीहरु सँग मिलेर बैकका कर्मचारीले बढी रकम निकाशा गरेको आरोप उनीहरुमाथि छ ।

उनीहरुलाई छानबिनका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।ब्यूरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेरबहादुर बस्नेतले दिए काे जानकारी अनुसार उनीहरुलाई अनुसन्धानकालागि पक्राउ गरिएको हो ।

नेपाल बैकको केन्द्रिय कार्यालयको आग्रहमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको बुझिएको छ ।ब्ला‌ष्ट खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah