काठमाडौं । यस्तो किन हुन्छ त्यसैले आज थोरै लेख्दै छु मन परे शेयर वा कपी गरेर पेज मा बा वाल मा लेखि दिनु होला।।जब एउटा प्रदेशी मिठो सपना बोकेर प्रदेश पसेको हुन्छ।आफ्नो प्राण भन्दा प्यारी प्रेमीका वा श्रीमती साथ मा बा-आमा र छोरा छोरीलाई छोडेर प्रदेशको भुमीमा आफ्नो पसिना र रगत संग लड्दै भविष्यको मिठो कल्पना गर्दै प्रदेशी दिनहरु बिताउँछन ।

रात दिन त्यहि आफ्नो प्रेमीका वा प्राण भन्दा प्यारी श्रीमती संग बिताएका पलहरु कल्पना गरी पर्देशी भुमीमा आफ्ना दु:ख सबै भुलि दिन्छन।प्रदेशीले हरेक दिन आफ्नो पसिना रगत संग लुकामारी गरी पैसा कमाउँछन । बिचरा प्रदेशी मन मा चाहाँना हुदाहुदै पनि भविश्य सोची एक पैसा खर्च नगरी कमाएको हुन्छ तर आज कल कस्तो जमाना खै कसरी भनु म संसार नै स्वार्थी र जाली भए पछि।त्यसैले आज चिच्याई चिच्याई भन्न मन लागेको छ मलाई। प्रेदेशीको पनि एउटा चाहाँना हुन्छ सपना हुन्छ ।

उसको पनि एउटा छुट्टै संसार बनाउँने सपना हुन्छ।तर सपना सपना मै सिमित रहन्छ केवल प्रेमीका वा श्रीमतीहरुले गर्दा। हे भगवान किन सोच्दैनन प्रदेश मा पसिना र रगत संग खेल्दै पैसा कमाउँनु भएको छ।किन सोच्दैनन प्रदेशी जिन्दगी संग खेलवाड गर्दा उसको मन दुख्ला भनेर ? कति धेरै सपना बुनेको हुन्छ धेरै पैसा कमाएर राम्रो संग बसुला भनेर तर सोचेको भन्दा ठिक उल्टो भई दिन्छ बिचरा प्रदेशी दु:ख गरेर कमाएको पैसा उता घर मा अर्कै संग मोज मस्ती गरेर अर्कै संग पोईला जान्छन त्यो पल कसरी सहन सकेको होला त्यो पर्देशीले किन सोच्दैन किन ?

मन भरी संगालेका मिठा सपनाहरु भताभंग पारेर जिउँदो लाश सरी फेरी आफ्नै जन्म भुमी ठाउँ र बा-आमा र छोरा छोरी सम्झेर घर फर्केको हुन्छ। मैले पनि आज मेरी उनीलाई भन्दैछु मेरो जिन्दगी तिम्रै हात मा चाँहे बगार चाँहे सपार तिम्रो जिम्मा। पुर्बेली न्यूज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah