२०६ जना केन्द्रीय परिषद् सदस्यहरुले पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई छाडेर देवेन्द्र पौडेलको नेतृत्वमा गठित ध्रुविकरण केन्द्रीय संयोजन समितिलाई समर्थन गरेका हुन् ।

पार्टीका संघीय परिषद् सदस्य बलराम पुनको नेतृत्वमा २०६ जना केन्द्रीय परिषद सदस्यहरुले संयुक्त रुपमा विज्ञप्तिमार्फत देवेन्द्र पौडेलको समूहलाई समर्थन गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस अघि नेता देवेन्द्र पौडेलको नेतृत्वमा १६ जनाको समूहले बाबुरामलाई छोडिसकेको छ ।

देवेन्द्र पौडेललाई समर्थन गर्ने केन्द्रीय परिषद् सदस्यहरु

अनलाइन खबर बाट