नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि तिखो प्रहार गरेका छन् । शुक्रबार प्रचण्डले राजधानीमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर भट्टराईले प्रचण्डमाथि ट्वीटर मार्फत तिखो प्रहार गरेका हुन् ।

एमाले सिध्याउन कांग्रेससँग मिलेको भन्ने प्रचण्डको अभिव्यक्ति उनमा आइरहेको नेतृत्वको तिव्र स्खलनको उदाहरण भएको भट्टराईले जनाएका छन् । ‘देश बनाउन होइन एमालेलाई सिध्याउन कांग्रेससँग एकता गरेको भन्ने प्रचण्डको बयान उहाँमा आइरहेको नेतृत्वको तिव्र स्खलनको उदाहरण हो । कठै कमरेड !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah