पुर्नर्निमाण प्राधिकरणले करारमा कर्मचारी मागेको छ । इन्जिनियर, सब इन्जिनियर र ओभरसियर गरेर प्राधिकरणले ११ सय एक जनाको आवेदन आह्वान गरेको छ ।
प्राधिकरणले इन्जिनियर पदका लागि राप तृतीय श्रेणी अन्तर्गत ३७४ जनाको आवेदन मागेको छ । त्यस्तै सव इन्जिनियर राप अन. प्रथम पदमा ३ सय ९१ र सअव इन्जिनियर राप अनं द्वितीय पदमा ३३६ पदमा आवेदन माग गरेको हो ।



